Our Services हाम्रो सेवाहरु Prescription based medicine उपलब्ध गराउने ONLINE medicine at your home with free delivery charge. सुरक्षित गर्भपतन परामर्श सेवा उपलब्ध छ । रगत, दिसा, पिसाब तथा वीर्यको परिक्षण गर्ने । सुगर, प्रेसरको Medicine मा १०% छुट । सवै प्रकारका Insulin पाइन्छ । T. T. Injection, Rabies injection लगाइन्छ।