तपाईंको विश्वासिलो, भरपर्दो अनुभवी तथा विशेषज्ञ चिकित्सक फार्मासिस्ट द्वारा संचालित Quality medicine उपलब्ध गराउने संस्था जानवी फार्मेसी तपाईंको टोल कुमारीगालमा अवस्थित छ। खुल्ने समय विहान 7 बजे देखि राती 9:30 बजे सम्म हप्ताको सातै दिन सम्पूर्ण सेवा उपलब्ध छ।